- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दिउँसो १ बजेका लागि डाकिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आजै दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा देशबासीका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेका कारण स्थायी कमिटी बैठक स्थगन भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले संचारकर्मीहरुलाई जानकारी दिएका छन् ।
एमालेको बस्ने भनिएको स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको दश बुँदे सहमति पत्र अनुमोदन गर्ने लगायत सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल गर्ने भनेको थियो ।