arrow

ओली पक्षको बैठकले अनुमोदन गर्‍यो १० बुँदे सहमति, कार्यदल विघटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
kp-oli-balkot-meet.jpg

काठमाडौँ । शुक्रवार च्यासलमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले गत जेठ २ मा गठित कार्यदललाई विघटन गरेको छ। 

बैठकले एमालेको केपी शर्मा ओली र माधव नेपाल पक्षबीचको विवाद समाधान गर्न गठित कार्यदल विघटन गरेको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले असार २७ को १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यदललाई विघटन गर्ने निर्णय गरेको बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ