arrow

केपी ओलीले ल्याएको संवैधानिक परिषद् सम्वन्धी अध्यादेश खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
bidyadevi.jpg.jpeg
फाइल तस्बिर

काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्वन्धी अध्यादेश खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजीका लागि राष्टपति कार्यालयमा सिफारिस गरेकोमा राष्टपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश खारेज गरेकी हुन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको यसअघिको सरकारले सो अध्यादेश ल्याएको थियो । सो अध्यादेशमा टेकेर सरकारले संवैधानिक अंगमा नियुक्ति गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ