arrow

खोलाले बगाउँदा नरबहादुर राना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
water-kill.jpg

पोखरा । नवलपरासी पूर्वस्थित विनयी खोलाले बगाउँदा एक मानिस बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ का ६७ वर्षका नरबहादुर राना रहेका छन् ।

उनी बुधवार साँझ ५ बजे खोला तर्ने क्रममा बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरी टोली परिचालन गरेर उनको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ