काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइदै, यी हुन् खाेप केन्द्र
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
1.2k
Shares
काठमाडौं । काठमाडौं जिल्लामा सनउ २२ गतेदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।
जेठ २५ पछि पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकले २२ साउनदेखि दोस्रो डोज पाउने भएका हुन् ।
जेठ २५ गतेयता पहिलो डोज लगाएका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई २२–२४ साउनसम्म खोप लगाइने भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताएका छन् ।
पहिलाे डाेज लगाएका नागरिकहरूले निम्न खाेप केन्द्रमा गएर खाेप लगाउन सक्नेछन् ।