-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मङ्गलबार लमजुङ बेँसीशहर नगरपालिका वडा नं ८ स्थित जिल्ला अस्पताल परिसरमा कोरोना विरुद्धको भेरोसेल नामक दोस्रो खोप लगाउनेहरुको भीड ।
असार ३१ गतेदेखि साउन २ गतेसम्म पहिलो खोप लगाएकाहरुलाई यस जिल्लामा मङ्गलबार र बुधबार गरी १४ हजार जनालाई दोस्रो खोप लगाउने भएको छ ।