arrow

एमालेद्वारा संसद् बैठक अवरुद्ध : प्रधानमन्त्री र सभामुख विरुद्ध नाराबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
parliament-disrupt-uml.jpg

काठमाडौं। नेकपा एमालेका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका छन् । एमाले सांसदहरूले सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाका विरुद्धसमेत नाराबाजी गरेका छन् ।
 
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवारको लागि अधिवेशन आह्वान गरेकी थिइन्। सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ