arrow

वर्ग संघर्षको माध्यमबाट एमाले पुनः सत्ताको नेतृत्वमा आउनेछ : बादल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
badal.png

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वगृह मन्त्री राम बहादुर थापा बादलले वर्ग संघर्षको माध्यमबाट एमाले पुनः सत्ताको नेतृत्वमा आउने दाबी गरेका छन् ।

एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले कम्युनिष्ट पार्टीको नेतृत्वलाई षडयन्त्रपुर्वक ढंगले मुलुकको सत्ताबाट विस्थापित गरिएको आरोप पनि लगाए ।

उनले एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारासँग दक्षिणपन्थी धारा पराजित बनेको बताए । नेकपा एकीकरणको तीन वर्षमा पार्टीभित्र पुँजीवाद हाबी भएको पनि औंल्याए । बादलले पुष्पकम दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दक्षिणपन्थीको संज्ञा दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ