पोखरा । पोखरा–८, न्युरोड सडक छेउको हिलोमा सुनका कण खोज्दै भारत महारास्ट्रका नागरिक । सुन पसल र वर्षाको पानीबाट आएको बालुवामा सुनको कण भेटिने उनीहरु बताउँछन् । रासस
Hamrakura.com