arrow

काठमाडौं महानगरमा कांग्रेस अधिवेशन, मतदान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
congress-ktm.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको अधिवेशन चलिरहेको छ । आइतबार मतदान भइरहेको छ । शनिबार मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको हो । 

मतदान दिउँसो १ बजेसम्म राष्ट्रिय सभा गृहमा मतदान हुनेछ । नगर सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जित प्रतिस्पर्धामा छन् । 

गुट नै खडा गरेर नगर नेतृत्वका लागि चुनाव भइरहेको छ । 

रञ्जित सभापति शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहका साझा उम्मेदवार हुन् भने शाक्य प्रकाशमान सिंह र गगनकुमार थापा समूहको साझा उम्मेदवार हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ