arrow

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
President-Bidhya-Devi.jpg
फाइल तस्बिर

पोखरा। राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने भएकी छन्। उनी कात्तिक १५ गते सोमबार पोखरा आएर मुस्ताङ र मनाङ जाने कार्यक्रम रहेको बताइएको छ। राष्ट्रपति भण्डारीले मनाङस्थित दक्षिण एसियाकै ठुलो स्याउ फार्म भ्रमण गर्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ