-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । महेन्द्रनगर–दिल्ली नेपाल–भारत मैत्री बस सेवाअन्तर्गत भारतको उत्तर प्रदेश परिवहनको यात्रु बोकेर महेन्द्रनगर बस पार्कमा पुगेको बस ।
कोरोनाको संक्रमणका कारण १९ महिनादेखि बन्द भएको बस सेवा शुक्रबारदेखि पुन सञ्चालनमा आएको सञ्चालनमा आएको छ । रासस