arrow

वाणिज्य बैङ्कमा निक्षेप घटेको घट्यै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
bank-q.jpg

काठमाडौँ । पछिल्लो समय वाणिज्य बैङ्कहरूको निक्षेपमा कमी आउने क्रम जारी छ । 

नेपाल बैङ्कर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैङ्कको निक्षेप रु ४३ अर्बले घटेको छ ।

गत असोजमा कूल रु ४२ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैङ्कहरूमा मङ्सिरको पहिलो सातासम्म रु ४२ खर्ब २६ अर्ब कायम भएको छ । वाणिज्य बैङ्कको कर्जा भने रु ४३ अर्बले बढेको छ । 

गत असोज मसान्तसम्मको कूल रु ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैङ्कहरूको मङ्सिर पहिलो सातासम्म कूल रु ४० खर्ब ४१ अर्ब पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ