arrow

देश गम्भीर मोडमा छ –उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
upendra-yadav-1245.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले एमालेको १० औँ राष्ट्रिय महाधिवेसनमा स्वागत मन्तब्य राख्दै देश गम्भीर मोडमा रहेको बताएका छन् । सबै कमीकमजोरी हटाएर संघीयता, लोकतन्त्र र समावेसीतालाई आमजनताको हितमा तुल्याउन परेको उनले बताए । 

उनले भने, ‘हामी सबै देश र जनताको हितमा समर्पित छौं ।’ उनले एमालेको महाधिवेशनको सफलताको शुभकामना दिँदै भने, ‘महाधिवेशन सफल होस्, देश र जनताका लागि यो महाधिवेशन सफल होस् । एमालेको इतिहासमा यो महाधिवेशन ऐतिहासिक बनोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ