arrow

खोप लगाएकी महिलाको संक्रमणबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
Covid-vaccine-corona.jpg

वाग्मती । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ ।

 हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको मङ्गलवार बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई करोना सङ्क्रमण हुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ