arrow

उपसभापतिमा दुई मतले हारेपछि गच्छदारले गुहारे निर्वाचन समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
gachhedar.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । आज बिहान  सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार डा. शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । 

गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए । गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् ।

उपसभापतिको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ