arrow

गण्डकीका मुख्य मन्त्री पोख्रेल कांग्रेस केन्द्रिय सदस्यमा निर्वाचित

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष ७ बुधबार
1640100263513.jpg

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छ्न ।

गण्डकी प्रदेशको खुल्ला तर्फको २ वटा कोटामा पोख्रेल सँगै संस्थापन समुहबाट ध्रुव वाग्ले पनि निर्वाचित भएका छ्न । पोख्रेलले  २३०६ मत पाउँदा वाग्लेले उनको  भन्दा धेरै  २७२० मत पाएका छ्न ।

गण्डकी प्रदेश खुल्ला कोटामा पोख्रेल र वाग्ले सँगै रमेश बानिया र सोभियत अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।

बानियाले  १९३८ मत र अधिकारीले २०३४ मत पाएका छ्न ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ