arrow

क्रिप्टोकरेन्सीको कारोबार गर्ने बाइनान्सका सीईओ बनेका विश्वकै धनाड्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
binance-zhao.PNG

काठमाडौं । क्रिप्टोकरेन्सीको खरिदबिक्री गर्न सकिने प्लेटफर्म बाइनान्सका सीईओ चांगपेंग सीजेड झाओ विश्वका टप अर्बपतिको सुचीमा पुगेका छन् । ब्लुमबर्गको अर्बपतिको सुची अनुसारको उनी सोमबार ९६ अर्ब अमेरिकी डलरसहित उक्त सुचीमा समावेश भएका हुन् ।

झाओ ओरेकलका संस्थापक ल्यारी एलिसनको प्रतिद्वन्द्वी बनेका छन् भने, भारतीय टाइकुन मुकेश अम्बानीलाई उछिनेका छन् ।

चिनियाँ क्यानाडाली उद्यमी झाओको सम्पत्तीले डिजिटल मुद्राको बजार बढ्दै गइरहेका बेला नयाँ उचाई चुमेको हो ।

बिटक्वैन, इथर, अल्टक्वैनजस्ता डिजिटल मुद्रा अथवा क्रिप्टोकरेन्सीको कारोबार बाइनान्सबाट गर्न सकिनछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ