arrow

रुसी खोप स्पुतनिकको प्रभावकारिता ७५ प्रतिशत

logo
एएनआई/स्पुतनिक,
प्रकाशित २०७८ माघ ४ मंगलबार
Vaccine-sputnik-russia.jpg

मस्को [रूस] । ओमिक्रोन कोरोनाभाइरस विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् ।

गमलेया प्रमुखका अनुसार व्यक्तिले छ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोन विरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, तर पुन: खोप नपाएमा ५६-५७ प्रतिशतमा घट्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ