arrow

पर्वतकी पूजा युवा संघको केन्द्रीय सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ५ बुधबार
Puja Sharma.jpg

पर्वत । पर्वतकी पूजादेवी शर्मा नेकपा (एमाले) को भातृ संगठन युवा संघको केन्द्रीय सदस्य मनोनित भएकी छन् । फलेवास नगरपालिका कुर्घा घर भएकी १८ वर्षकी शर्मा युवा संघकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य बन्न सफल भएकी हुन् ।

नेतृ शर्मा पृथ्वीनारायण क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत छिन् । पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले फागुन ११ मा राष्ट्रिय महाधिवेशन गर्नेगरी विभिन्न विभागहरुसमेत टुंगो लगाएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ