arrow

भोर्लेनीका सुन्तला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
orange-myagdi-bhorleni.jpg

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भोर्लेनीका कृषक सुन्तला बजार पठाउन ग्रेडिङ गर्दै । २० घरधुरीको बसोबास रहेको भोर्लेनीबाट यसपालि रु २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला निकासी भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ