arrow

कामुप्रन्या दीपककुमारले बोलाए सर्वोच्चको फुलकोर्ट बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
supreme-court-long.jpg

काठमाडौं ।  न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट  बैठक नभई अनौपचारिक बैठक आह्वान गरेको जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकरर गरिएका कार्कीले सो बैठक बोलाएका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ