arrow

घर फर्के शताब्दी पुरुष 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
satyamohan-joshi-back-.jpg

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।

उनलाई स्वासप्रश्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ