arrow

एमाले सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा जाने ओलीको उद्घोष 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
273818772_530845018276945_63657183416461568_n.jpg.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । 

उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीत हुने बताए । शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ