arrow

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
mcc-protest-baneshwor-2078.jpg

काठमाडौँ। एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ।

प्रदर्शनलाई मत्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ। प्रहरीमाथि पानीको फोहोरा प्रहार गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ