arrow

एमाले अध्यक्ष ओली पोखरा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
kp-oli67.jpg
फाइल तस्वीर

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा आउने भएका छन् । उनी फागुन १३ गते पोखरा आउने भएका हुन् ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेशस्तरीय विशेष कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पोखरा आउन लागेको एमाले गण्डकी प्रदेश समितिले जनाएको छ ।

एमाले गण्डकी प्रदेशले आशन्न निर्वाचन केन्द्रित कार्यक्रम आयोजना गरेको बताइछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ