arrow

बालकोटमा एमाले बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
balkot-oli-home-uml-meet.jpg
फाइल तस्बिर

काठमाडौं । अध्यक्ष केपी ओलीको बालकोट निवासमा नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ। बैठक स्थानीय तहको निर्वाचन सम्बन्धी केन्द्रित हुने बताइएको छ । 

बैठकमा अध्यक्ष ओलीले एमालेको आगामी रणनीति तय गर्नेछन् ।  चुनावी घोषणा पत्रको पनि जिम्मा दिइनेछ। 

सोमबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकमा सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्वाचनका केन्द्रित गर्ने गरी कार्य योजनामा बनाउन र सो विषयमा छलफल गर्न एमालेले चैत ७ गते पोलिटव्यूरो बैठक र ८ र ९ गते केन्द्रीय कमिटीको बैठक बोलाइ सकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ