arrow

मिडियाले बेवास्ता गरेको ओलीको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
kp-oli-balkot-meet.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिडियाले एउटै विषयवस्तुलाई फरक फरक रूपमा बुझ्ने गरी पस्कन नहुने बताएका छन् । 

उनले जुनसुकै व्यक्ति र पार्टी सरकारमा हुँदा पनि समान रूपमा हेर्नुपर्नेमा त्यो हुन नसकिरहेको औँल्याए । मिडियाले एमालेले सरकारको नेतृत्व गर्दा उठाएका विषयलाई अहिले बेवास्ता गरेको अध्यक्ष ओलीको भनाइ थियो । उनले भने, “मिडियाले सत्य स्थापित गर्न लाग्न आवश्यक छ ।”

न्यायालय निष्पक्ष बन्न नसकेको विभिन्न घटना क्रमले पुष्टि गरेको अध्यक्ष ओलीको आरोप थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ