arrow

एमाले अध्यक्ष ओली पर्वत आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
kp-sharma-oli-new-2078-12-09.jpg

पर्वत । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पर्वत आउने भएका छन् । उनी यहि चैत २६ गते पर्वत आउने भएका हुन् ।

नेकपा एमाले निकट भातृ संगठनहरुको संयुक्त जिल्ला अधिवेशन तथा चुनाव केन्द्रित आमसभालाई संवोधन गर्न ओली पर्वत आउन लागेका हुन् ।

अध्यक्ष ओली पर्वत आउने भएपछि आवश्यक शुरु भएको बताइएको छ । कार्यक्रमलाई आमसभाको रुपमा परिणत गर्ने र बढि भन्दा बढि जनसहभागिता गराउने एमालेको तयारी छ । 

कार्यक्रमको तयारीका लागि विभिन्न समितिहरुसमेत गठन गरिएको छ । मूल व्यस्थापन समितिको संयोजकमा शिव पौडेल छन् भने आर्थिक समितिमा हरिओम शर्मा लामिछाने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ