arrow

राष्ट्र बैंकले निकाल्यो लिखित परीक्षाको तालिका 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
nepal-rastra-bank.jpeg

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि खोलेको विज्ञापनको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । बैंकले गोरखापत्र दैनिकमा सूचना जारी गर्दै परीक्षाको तालिका सार्वजनकि गरेको हो । 

खुला र समावेशी गरी सहायक निर्देशक, प्रशासन अधिकृत तृतीयमा लेखापरीक्षण, वाणिज्य कानून, सूचना प्रविधिमा विज्ञापन मागिएको हो । त्यस्तै सहायक, प्रशासन, सहायक द्धितीयमा पनि परीक्षा हुँदैछ । 

जेठ ७ देखि असार ३० गतेसम्म विभिन्न पत्रहरुको परीक्षा हुनेछ । 

विवरणसहित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ