arrow

पश्चिमी वायुको प्रभावले यस्तो हुनेछ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
weather-2022-evergreen.jpg

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघ गर्जन–चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी भूभागमा आंशिक बदली रहने छ ।

मंगलबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ