arrow

भरतपुरकी मेयर रेणु चढेको गाडी पर्‍यो दुर्घटनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
renu-dahal-2079-mayor.jpg

चितवन । भरतपुरकी नवनिर्वाचित मेयर रेणु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा उनको टाउकोमा चोट लागेको छ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुर अगाडि उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी दुर्घटनामा परेको हो। 

गाडीले बिजुलीको पोललाई ठक्कर दिएको छ  । उनको उपचारको लागि  सुमेरु अस्पताल लगिएको छ । रेणुको अवस्था सामान्य रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ