निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै काठमाडौँमा निजगढवासीको प्रदर्शन (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
645
Shares
काठमाडौं। बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिवार काठमाडौँको बानेश्वरदेखि माइतीघरसम्म गरेको प्रदर्शन। सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो।
बाउ बाजेले अन्धकारमै जीवन बिताए हामीले पनि अझै उज्यालो देख्न पाएनौँ।