arrow

केएमसीमा गरियो रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
kmc-blood.jpg

भक्तपुर । भक्तपुरको दुवाकोटस्थित केएमसी सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । अस्पताल र रेडक्रस उपशाखा दुवाकोटले विश्व रक्तदाता दिवसको अवसर पारेर संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका हुन् ।

 रक्तदानबाट ४४ पिन्ट रगत सङ्कलन भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार विद्यार्थी, डाक्टर, नर्स र स्थानीय सर्वसाधारणले रक्तदान गरेका छन् । सङ्कलन भएको रगत रेडक्रसलाई नै जिम्मा लगाइएको केएमसीले जनाएको छ ।

केएमसीले सामाजिक सेवामूलक काममा जोड दिदैं आएको छ । सोही अनरुप रक्तदान कार्यक्रम गरिएको हो । केएमसीले विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी ग्रामीण क्षेत्रका विपन्न बिरामीहरूको निःशुल्क उपचार पनि गर्दै आएको छ ।

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ