arrow

परराष्ट्र मन्त्री खड्काले भने –एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
narayan-khadka11.jpg

काठमाडौं । पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खड्काले ‘एसपीपी’ को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन् । 

बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन् । बैठक जारी छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ