arrow

अन्तरिम आदेशको निरन्तरता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
supreme-court-long.jpg

काठमाडौं ।  सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्षमा बालकृष्ण बस्नेतलाई नहटाउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले आज न्यायाधीश तेजबहादुर केसीको आदेशलाई निरन्तरता दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ