arrow

एक वर्ष पछि सर्‍यो अफ्रिकन कप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
football-gambia-africa-cup-of-nations.jpg

काठमाडौं ।  आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ । मौसमका कारण प्रतियोगिता सन् २०२४ सम्मका लागि सारिएको हो ।

यसअघि २०२३ जुन–जुलाईमा प्रतियोगिता हुने भनिए पनि आईभरीकोष्टमा पानी पर्ने मौसम भएकाले प्रतियोगिता सन् २०२४ को जनवरी–फेब्रुअरीका लागि सारिएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले जनाएको छ ।

क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो । सेनेगलले फाइनलमा इजिप्टलाई पराजित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ