arrow

राजीनामा दिए अर्थमन्त्री शर्माले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
janardan-123.jpg

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । उनले छानबिन समितिले गर्ने काममा आफ्नो पूर्ण सहयोग हुने बताए । 

उनले प्रतिनिधि सभाको बैठकमा भने, ‘छानबिनका लागि मार्ग प्रशस्त गर्दै पदबाट राजीनामा दिएको घोषणा गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ