arrow

स्कुल बस दुर्घटना हुँदा आठ विद्यार्थी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
accident-final-1618290232.jpg

सिराहा । सिराहाको सिराहा नगरपालिका–१२ मा बिहीबार स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिश बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस बिहीबार बिहान पौने १२ बजे अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको  छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ