arrow

सार्वजनिक बिदासँगै आज नेप्से बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
nepal-stock-exchange-nepse.jpg

काठमाडौं । शेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ बिन्दूमा आएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ