arrow

नेपाल नामिबियासँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
nepal-cricket-2022-07-11.jpg

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको एयरमा शनिवार भएको खेलमा नेपाल ६३ रनले पराजित भयो ।

नामिबियाले दिएको २ सय रनको चुनौती पछ्याएको नेपाल ३७.५ ओभरमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । दीपेन्द्रले नेपालबाट सर्वाधिक ३८ रन बनाएका थिए ।

पहिलो खेलमा पनि नेपालले नामिबियासँग पराजित भएको थियो  । नामिबियाले दिएको २ सय २१ रन पछ्याएको नेपाल ४६.५ ओभरमा अलआउट हुँदै १ सय ८० रनमा समेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ