arrow

मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
pm-deuba-mantri-sachiv.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्बन्धमा सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार सिंहरदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन् । सरकारले ल्याएको बजेट कार्यान्वयनका विषयमा मन्त्रालय तहबाटै प्रभावकारी काम नभएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले सबै मन्त्री र सचिवलाई बोलाएर निर्देशन दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ