arrow

यी हुन् मदन पुरस्कारका लागि छानिएका आठ पुस्तक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
madan-puraskar.jpg

काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् ।

अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत ९नेपाली शब्दकोश०, सतीः इतिहास र मीमांसा, हिति प्रणाली पुस्तक छानिएका हुन् ।

यिनै आठमध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ