arrow

केपी ओली भन्छन् – एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
kp-sharma-oli-2079-04-16.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् । लोकतान्तित्रक शेर्पा संघद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।

उनले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने पनि बताए । दशैंमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुशी भएजस्तो खुशी मनाउन मात्रै एमाले सरकारमा नजाने ओलीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ