arrow

उपेन्द्रले मागे राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
Lalbabu-raut-cheif-minister.jpg

काठमाडौं । आफ्नै पार्टीका एक मात्र मुख्यमन्त्री लालबाबु राउतको राजीनामा जसपा अध्यक्ष उपेन्द्र यादवले मागेका छन् । सोमवार मधेस प्रदेश समितिको बैठकमा अध्यक्ष यादवले मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् । 

‘बेटी पढाऊ बेटी बचाउ’ अभियान भ्रष्टाचार भएको ठहरपछि अप्ठ्यारोमा परेका अध्यक्ष यादवले  मुख्यमन्त्री राउतलाई  राजीनामा गर्न भनेका छन् । । 

मधेस प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ