arrow

अन्नपूर्ण हिमालको आइसफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
annapurna-himal.jpg

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीयस्थल खोप्रालेकबाट गत साउन २८ गते शनिबार बिहान देखिएको अन्नपूर्ण हिमालको आइसफल क्षेत्रको मनोरम दृश्य  । खोप्राबाट अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको आइसफल दृश्य अवलोकन गर्न सकिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ