arrow

केपी ओलीले गरे वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
uml-central-committee-2079-05-11.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । 

उनले एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाएका छन् । नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा दोस्रो तथा अन्तिम दिन पनि बसेको छ । 

बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश क्रमैसँग भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ