arrow

बालेनविरुद्ध अदालतमा मुद्दा दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
walendra-sah-2079-0305.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र साह (बालेन) विरुद्ध सर्वाेच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन्  । 

केही दिनअघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए । बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ