arrow

उपेन्द्र यादव पर्सा क्षेत्र नं ४ बाट सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
upendra-yadav-600x0.jpg.jpeg

पर्सा । आसन्न सङ्घीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । 

पर्सा पार्टी सचिव आलमले जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताए । 

यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि पनि सिफारिस भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ