arrow

यस्तो छ आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
climate.jpg

काठमाडौं । अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   

राती प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ